हाम्रो उद्देश्य
दृष्टि र लक्ष्य
हाम्रो दृष्टिकोण
"वैष्णवी: सबैका लागि, सधैंका लागि" सुरक्षित, पारदर्शी र अत्याधुनिक वित्तीय सेवामार्फत सदस्यहरूको सर्वोपरि हित गर्दै समाजका हरेक वर्गका मानिसहरूको जीवनभरको पहिलो रोजाइ र सबैभन्दा भरपर्दो सहकारी संस्थाको रूपमा स्थापित हुने।"
हाम्रो लक्ष्य
"स्थानीय स्तरमा छरिएर रहेका सानो सानो पूँजीलाई एकीकृत गर्दै आफ्ना सदस्यहरूको भर पर्दो बचत तथा ऋण सेवा, व्यावसायिक खेती, पशुपालनमा तथा उत्पादनमा आत्मनिर्भर बनाउन तालिमको व्यवस्था गर्नुका साथै सामाजिक, सामुदायिक एवं वातावरणीय चेतना अभिवृद्धि गर्ने तथा समृद्ध जीवनको मार्गदर्शकको रूपमा प्रदेशको उत्कृष्ट सहकारी संस्था बनाउने संकल्प लिएका छौँ ।"